ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन डिष्टीलरीको सर्वाधिक १३ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ असार, ३०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा हिमालयन डिष्टीलरी लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ । 

उक्त अवधिमा कम्पनीको रू. १३ करोड ८३ लाख ७४ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ हजार ५०० मा खरीदविक्री भइरहेको छ ।

यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ रुपैयाँले वृद्धि भएको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ३० हजार ८४३ कित्ता खरीद माग रहेको छ भने विक्री अर्ड ७ हजार ३५२ कित्ता  मात्र रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्