ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधवार सूचीकृत भएको छ ।

कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर शेयरधनीले बिहीवारबाट खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ९४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्