ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको लिलामी शेयर बाँडफाँट 

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँट गरिएको छ । 

कम्पनीले १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक शेयर विक्रीका लागि असार १८ गतेदेखि २९ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई असार ३० गते ५३ हजार १०० कित्ता शेयर बाँडफाँट गरिएको हो । 

कम्पनीले प्रतिकित्ता रू. ७०० मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्