ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

२०७८ असार, ३१  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थालाई सहयोग गर्दै आएको जनाएको छ । बैंकको भैरहवा शाखाले रूपन्देहीको सिद्घार्थनगर नगरपालिका–१ म अवस्थित बेलहिया माध्यमिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्