ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यस पटक पनि राजनीतिक भुमरीमा बजेट

२०७८ असार, ३१  
१० वर्ष अघि
NA

गणतन्त्र नेपालको चौथो बजेट पनि ढिलो गरी आउने भएको छ । अस्थिर राजनीतिका कारण दिगो सरकार बन्न नसकेकाले संसदको बजेट अधिवेशन समयमै बस्न सकेन । लगातार चार वर्षदेखि वार्षिक बजेट प्रस्तुत र पारित ढिलाइका कारण मुलुकुको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । अनिश्चित बन्दै गएको अर्थतन्त्रले विकास खर्चलाई घटाँउदै लगेको छ । योजनागत कार्यहरूमा बाधा पु¥याएको छ । यसले मन्त्रीहरू तथा प्रधानमन्त्रीको मनोमानी बजेट रकमान्तर गर्दै खर्चिने प्रवृत्तिलाई टेवा पुगेको छ ।  

वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्