ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त 

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंकको असार २९ गतेको सञ्चालन समितिको बैठकले रेग्मीलाई सचिव पदमा नियुक्त गरेको हो । 

रेग्मी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् । सचिवमा नियुक्त भएसँगै रेग्मीले दुवै जिम्मेवारी पूरा गर्ने कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्