ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले आगामी साउन ४ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा सिभिल क्यापिटललाई नियुक्त गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

अव कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्