ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । 

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

साथै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले असार २० गते दिएको राजिनामा असार ३० गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको समेत कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्