ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रैराङ हाइड्रोपावरको शेयरमूल्य ९.६७ % ले वृद्धि

२०७८ असार, ३१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । 

यो समाचार तयार पार्दाको समय १२ : १७ बजेसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४३१ पुगेको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ४८ हजार ३८३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री  अर्डर १२ हजार ४६८ कित्ता रहेको छ । उक्त अवधिसम्ममा यो कम्पनीसहित अधिकांश जलविद्युत् कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्