ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गोर्खाज फाइनान्सको सर्वाधिक ३२ करोड ४१ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ असार, ३१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा गोर्खाज फाइनानस कम्पनीको सर्वाधिक शेयर खरीद विक्री भएको छ । 

उक्त कम्पनीको रू. ३२ करोड ४१ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।उक्त अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २१५ मा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३० रुपैयाँले वृद्धि भएको हो ।

कम्पनीले विगतका त्रैमासिक रिर्पोटमा उल्लेख्य मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै आकर्षक लाभांशको अपेक्षाले  पनि शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्