ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर :  मेलम्चीमा  बाढीले निम्त्याएको विनाश

२०७८ असार, ३१  
Slider
Image Not Found

सिन्धुपाल्चोकको मेलम्ची बजारमा गत असार १ गते लेदोसहित आएको बाढीले यहाँका धेरै घरहरुमा भित्र पसेको छ । अझै पनि सडक, घर, विद्यालयलगायतका सार्वजनिक भवन र स्थानमा लेदो हटिसकेको छैन । बजार क्षेत्रका कतिपयको घर पूरै खोलाले बगाएको छ भने अरु धेरै घरमा बाढी पसेर बस्न नमिल्ने भएको छ । तस्वीर :रासस   
 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्