ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेप्सेमा ५० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१ काठमाडौं ।   नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा बिहीवार रू. ५० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।
 

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । २०८४ च, २०८३ ग नामको छवर्षे, २०८४ ङ नामको ७ वर्षे र २०८५ घ र २०८५ ङ  नामको आठ वर्षे विकास ऋणपत्र धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले बताएको छ । 
ती पाँच ओटै विकास ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त हुनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्