ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एभरेष्ट बैंकको ६ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । बिहीवार नेप्सेमा एभरेष्ट बैंकको ६ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । 

बैंकले जारी गरेको ८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड २०७८ को ६ लाख कित्ता ऋणपत्र असार ३१ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरेको जानकारी गराएको हो । 

बैंकले ८ प्रतिशत ब्याजदर भएको रू. ६० करोड बराबरको ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्