ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । बिहीवार नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अब यो कम्पनीको शेयर आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत जेठ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्