ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कुमारी बैंकको कामु सीईओमा अनुज मणि तिमिल्सिना नियुक्त

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । कुमारी बैंक लिमिटेडले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज मणि तिमिल्सिनालाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने जिम्मेवारी तोकेको छ ।

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जानकारी नेप्सेमार्फत गराएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल बिहीवार असार ३१ गते समाप्त भएकाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तिमिल्सिनालाई तोकिएको जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्