ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : भेरोसेल खोप लगाउन लाइनमा उभिएका सर्वसाधारण

२०७८ असार, ३१  
Slider
Image Not Found

काठमाडौंको राधास्वामी सत्संग व्यास नेपाल खोप केन्द्र सामाखुसीमा कोरोना बिरुद्धको खोप भेरोसेल लगाउनको लागि बिहीवार अपरान्ह लाइनमा उभिएका सर्वसाधारणहरु । यहि असार २९ गतेदेखि ५५ वर्ष माथिका उमेर समूहका नागरिकलाई उक्त खोप लगाउन शुरु गरिएको छ । खोप केन्द्र व्यवस्थित रुपमा लाइनको प्रवन्ध नमिलाएकाले सास्ती व्यहोर्नु परेको  सर्वसाधारणले गुनासो गरेका छन् । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्