ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांकोवाच : रू. ८२ करोडको एक्रेलिक पोलिमर्सको आयात

२०७८ सावन, १  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा ८२ करोड रुपैयाँ बराबरको एक्रेलिक पोलिमर्सको आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा एक्रेलिक पोलिमर्सको आयातको औसत वार्षिक वृद्धिदर २१ दशमलव ३४ प्रतिशत देखिन्छ ।

मुलुकभित्र प्लाष्टिक र प्लाष्टिकको कच्चापदार्थ उत्पादन गर्ने कच्चापदार्थ उपलब्ध नहुँदा प्लाष्टिक उद्योगहरू आवश्यक कच्चापदार्थका लागि आयातमा निर्भर छन् । यस परिस्थितिमा यस्ता कच्चापदार्थको आयातले मुलुकको अर्थतन्त्रको विकासमा थप योगदान दिने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्