ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा पुन: एनएमबि क्यापिटल नियुक्त

२०७८ सावन, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा पुन : एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनी र एनएमबि क्यापिटल बीच गत असार २८ गते सम्पन्न सम्झौता अनुसार साउन १ गतेदेखि पुन : दुई वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको नेप्सेमा पेश गरिएको सूचनामा उल्लेख छ ।

अवदेखि कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु एनएमबि क्यापिटलबाट हुनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्