ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा लेखराज कार्की नियुक्त

२०७८ सावन, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लेखराज कार्की नियुक्त गरेको छ । 

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आज (शुक्रवार) देखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्कीलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

साथै, प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलेको पदावधि यहि असार मसान्तमा समाप्त भएको समेत कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्