ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्राइम लाइफ इन्स्योरेन्सको बीमा सेवा तीन दिन बन्द हुने

२०७८ सावन, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा तीन दिन बन्द हुने भएको छ । 

कम्पनीले बीमा सेवा साउन १ गतेदेखि ३ गते आइतवारसम्मका लागि बन्द हुने सूचनामार्फत बताएको छ । 

कम्पनीले सफ्टवयेर प्रणाली स्तरोन्नती तथा डाटा माइग्रेशन कार्य गर्नु पर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पूर्ण बीमा सेवा बन्द हुने पनि बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्