ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैकिङ्ग कसुर मुद्दामा २२ लाख जरीवाना तोकिएका प्रतिवादी पक्राउ

२०७८ सावन, १  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, चितवन । बैंकिङ्ग कसुर मुद्दाका  एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका१- १ का भरतराज खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उच्च अदालत पाटनको २०७७ साल फागुन  ३ गतेको फैसलाले उनलाई बैकिङ कसुर मुद्दामा २२ लाख रुपैयाँ र  ८ दिन कैद सजाय तोकेको  थियो ।

निगरानी तथा खोजतलास गर्ने क्रममा शुक्रवार अपारन्ह सवा १ बजे भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित शरदपुरमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । उनलाई चितवन जिल्ला अदालत उपस्थित गराई कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्