ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिता अग्रवाल नियुक्त

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सञ्चालक सदस्यमा बाँकी कार्यकालको लागि मिता अग्रवाल मुरारकालाई नियुक्त गरेको छ ।

साउन १ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक रहेका दिपेन्द्र अग्रवालको राजिनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा बाँकी कार्यकालको लागि उनलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्