ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ङादी ग्रुप पावरको शेयरमूल्य ८.४२ % ले वृद्धि

२०७८ सावन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार दोहोरो उच्च अंकले बढीरहेको बजारमा ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ८ दशमलव ४२ प्रतिशतले बढेको छ । 

कारोबारको ३५ मिनेटको अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४८ ले बढेर रू. ६१८ पुगेको हो । 

उक्त अवधिसम्म कम्पनीको शेयर खरीद चाप रहेकाले मूल्यमा सकारात्मक प्रभाव पारेको हो । कम्पनीको ३५ हजार ३४१ कित्ता शेयर खरीद माग हुँदा विक्रीकर्ता भने शून्य रहेका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्