ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू.६२७

२०७८ सावन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टा २० मिनेटको अवधिमा ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२७ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा कम्पनीको शेयरमा ६७ हजार ३७३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग ५१ कित्ता मात्र रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्