ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : रानीपोखरी क्षेत्रको निर्माणमा व्यस्त मजदूरहरु

२०७८ सावन, ३  
Slider
Image Not Found

काठमाडौं प्रसिद्धस्थल रानीपोखरीको शान्तिबाटिका र जमलपट्टिका प्रवेशद्धारहरुमा पार्क, टिकट घर तथा प्रतिक्षालय निर्माणको कार्यमा व्यस्त मजदूरहरु । काठमाडौं महानगरपालिका र पुरातत्त्व विभाग दुवैले पोखरीको पुनर्निर्माण गर्न आनाकानी गरेपछि सरकारले २०७५ फागुनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई कामको जिम्मा दिएको थियो ।  यो मानवनिर्मित ऐतिहासिक पोखरी  हो । तस्वीर सौजन्य : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्