ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जनरल इन्स्योरेन्सका सञ्चालकको राजिनामा स्वीकृत

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सञ्चालक दिपेन्द्र अग्रवालले दिएको राजिनामा स्वीकृत गरेको छ ।

अग्रवालले असार ३१ गते दिएको राजिनामा सोही दिन बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्