ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित  गरेको ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्