ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर :  प्रसिद्ध टाइटानिक पानी जहाजमा खिया लागेको दृष्य

२०७८ सावन, ३  
Slider
Image Not Found

ओशनगेट एक्सपेडिशन्स नामक कम्पनीको सक्रियतामा उत्तरी एटलान्टिक महासागरमा १११ वर्षअघि डुबेको प्रसिद्ध टाइटानिक जहाजको खिया लागेको अवस्थाको ताजा तस्वीर । उक्त कम्पनीले टाइटन नामको फाइबरबाट बनेको सबमरीनलाई १२ हजार ५०० फिट मुनीको सतहमा उतारेर जहाजको तस्वीरहरु संकलन गरेको थियो । कम्पनीले जुलाई १३ मा जहाजको ताजा तस्वीरहरु सार्वजनिक गरेको छ । कम्पनीले समुद्री सतहमा रहेको उक्त जहाजको प्रत्यक्ष अवलोकनसमेत गराउने तयारी गरिरहेको बताइएको छ । तस्वीर : एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्