ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिगंटी हाइड्रो इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू. ४७६

२०७८ सावन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौैं ।  साताको पहिलो कारोबार दिन आइतवार बजार खलेको साढे तीन घण्टाको अवधिमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४७६ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ५० हजार ५८० कित्ता  र विक्री माग १ हजार ७०३ रहेको छ ।

यो पनि हेर्नुस् :

सिंगटी खोला जलविद्युत् आयोजनाबाट केन्द्रीय विद्युत् प्रणालीमा थपियो २५ मेवा विद्युत्

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्