ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंकको ३६ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री, शेयरमूल्य प्रतिकित्ता १ हजार ३९ पुग्यो

२०७८ सावन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नबिल बैंकको शेयर बजार खुलेको करीब तीन घण्टाको अवधिमा सर्वाधिक किनबेच भएको छ । 

उक्त अवधिसम्ममा कम्पनीको रू. ३६ करोड ५८ लाख ८५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । अहिले कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ४४० मा करोबार भइरहेको छ ।  

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले विगतमा आकर्षक लाभांश प्रदान गर्दै आएको र लगानीकर्ताले यो वर्ष पनि राम्रो लाभांशको अपेक्षा गरेका कारण उनीहरुको आकर्षण बढेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्