ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई दिए बधाई

२०७८ सावन, ३  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले आफ्नो व्यक्तिगत ट्वीटर ह्यान्डलमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने समेत मोदीले बताएका छन् ।

प्रधानमन्त्री देउवाले संसदमा १६५ सांसदहरुको मतसहित विश्वासको मत हासिल गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई आएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्