ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांकोवाच : रू. ३ अर्ब ६८ करोडको पोलिएसिटेट, अन्य पोलिइथर, एपोक्साइड रेजिनको आयात

२०७८ सावन, ४  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रू. ३ अर्ब  ६८ करोड बराबरको पोलिएसिटेट, अन्य पोलिइथर, एपोक्साइड रेजिनको आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा पोलिएसिटेट, अन्य पोलिइथर, एपोक्साइड रेजिनको आयातको औसत वार्षिक वृद्धिदर १९ दशमलव शून्य ६ प्रतिशत देखिन्छ । मुलुकभित्र प्लाष्टिक र प्लाष्टिकको कच्चापदार्थ उत्पादन नहुँदा प्लाष्टिक उद्योगहरू आवश्यक कच्चापदार्थका लागि आयातमा निर्भर छन् । यस परिस्थितिमा यस्ता कच्चापदार्थको आयातले  मुलुकको अर्थतन्त्रको विकासमा थप योगदान दिने देखिन्छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्