ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल बङ्गलादेश बैंकको सर्वाधिक १४ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ सावन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा नेपाल बङ्गलादेश बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ । 

सो अवधिमा कम्पनीको रू. १४ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । अहिले कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४६२ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा रू. ९ रुपैयाँले वृद्धि भएको हो ।

मार्केट डेप्थमा हेर्दा खरीद माग ८४ हजार ५११ कित्ता र विक्री माग ९५ हजार ६३० कित्ता रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्