ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बिशाल बजार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता ६२१५

२०७८ सावन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमवार बिशाल बजार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय १२ : १६ बजेसम्ममा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार २१५ पुगेको छ ।कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा खरीद माग २ हजार १३७ कित्ता र विक्री माग २२ कित्ता मात्र रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्