ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अजोड इन्स्योरेन्सद्वारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

२०७८ सावन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

आइतवार एक कार्यक्रमका बीच कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  

अब कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसरी,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केटले गर्ने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्