ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : प्रम देउवा खोप कार्यक्रमको निरीक्षणमा    

२०७८ सावन, ४  
Slider
Image Not Found

प्रधानमन्त्री शेरबहादुर देउवा सोमवार वीर अस्पतालमा सञ्चालन गरिएको खोप कार्यक्रमको निरीक्षण गर्दै । अमेरिकी सरकारबाट प्राप्त खोप  विभिन्न स्थानमा नागरिकलाई लगाउन शुरु गरिएको छ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लाका ४४ ओटा खोपकेन्द्रबाट लगाउन शुरु गरिएको  छ । कोरोना विरुद्धको  उक्त खोपको एक डोजमात्र लगाए पुग्छ।  तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्