ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिनर्जी पावरको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू.५१४ पुग्यो

२०७८ सावन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन समोवार सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीको  शेयरमूल्य प्रतिकित्ता रू. ५१४ पुगेको हो । 
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

यो समाचार तयार पार्दाको समय २ : ४० बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ३ लाख ८ हजार ४३२ कित्ता र विक्री माग ३३४ कित्ता रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्