ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

२०७८ सावन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत(६० : ४०) कायम भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्