ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा १०. ८५ अंकले बढ्यो नेप्से

२०७८ सावन, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । साताको तेस्रो कारोबारदिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १० दशमलव ८५ अंकले बढेको छ ।

प्रि - ओपन सेसनमा  परिसूचक ३ हजार ५ दशमलव ४३ विन्दुमा पुगेको हो । उक्त अवधिमा ४२ ओटा कम्पनीको १२ हजार ११८ कित्ता शेयरको रू. ४३ लाख ६१ हजार ८१७ बराबरको शेयर खरीदविक्री भएको छ ।  

कारोबारमा आएका ४२ ओटा कम्पनीमध्ये २७ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने नौ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यसैगरी चार ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ । 

उक्त अवधिसम्ममा मञ्जुश्री फाइनान्स कम्पनीको सर्वाधिक रू. १२ लाख २८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्