ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्मी उन्नती कोषद्वारा २५ % नगद लाभांश घोषणा

२०७८ सावन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं ।  लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित लक्ष्मी उन्नती कोषले आव २०७७/ ७८ को लागि इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  

योजनाले २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो । योजनाको साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्