ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२५ % लाभांश घोषणा भएसँगै लक्ष्मी उन्नती कोषको इकाई मूल्य १०% ले वृद्धि 

२०७८ सावन, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । गत आर्थिक वर्षको लाभांश मंगलवार सार्वजनिक गरेको लक्ष्मी उन्नती कोषको इकाई मूल्य १० दशमलव शून्य ४ प्रतिशतले बढेको छ । 

कोषले आर्थिक वर्ष ०७७/ ०७८ को लागि योजनाका इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त योजनाले करसहित उक्त लाभांश वितरण गर्ने निर्णय साउन ५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

लाभांश घोषणा भएसँगै कारोबारको १५ मिनेटको अवधिसम्म योजनाको इकाई मूल्य प्रतिइकाई रू. १ दशमलव ३० ले बढेर रू. १४ दशमलव २५ कायम भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्