ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अरुण काबेली पावरको सर्वाधिक ९ करोड ६० लाख बराबरको शेयर खरीदविक्री 

२०७८ सावन, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब एक घण्टामा अरुण काबेली पावर लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ । 

सो अवधिमा कम्पनीको रू. ९ करोड ६० लाख ७० हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२९ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँले वृद्धि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्