ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यूनियन लाईफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

२०७८ सावन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । 

शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्नका लागि कम्पनी र क्यापिटल बीच सम्झौता भएको हो । कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी आगामी दुई वर्षसम्मको लागि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको बताएको छ ।

अव कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेजी गर्ने, नामसरी तथा रोक्का राख्ने एवं शेयरधनीको लागत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण कार्यहरु प्रभु क्यापिटलले  गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्