ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचीकृत

२०७८ सावन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको ८० हजार १४२ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । नेपाल एग्रो लघुवित्तलाई इन्फिनीटी लघुवित्ते प्राप्ति गर्ने भएसँगै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्