ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

२०७८ सावन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । जानकी फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ११ हजार २६४ कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले यो सूचना प्रकाशित गरेको जानकारी गराएको छ । 

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिन भित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको कार्यालयमा के कति कित्ता शेयर खरीद गर्ने सो को ब्योहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्