ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

क्लाउड व्यवसायमा १ अर्ब डलर लगानी गर्दै विप्रो

२०७८ सावन, ५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ५, नयाँदिल्ली (भारत) । भारतीय बहुराष्ट्रिय आईटी कम्पनी विप्रोले क्लाउड व्यवसायमा १ अर्ब डलरभन्दा बढी लगानी गर्ने भएको छ ।
 

कम्पनीले आगामी तीन वर्षको अवधिमा क्लाउड प्रविधिको क्षमता निर्माणमा सो लगानी गर्ने घोषणा मंगलवार गरेको हो । यो लगानी प्राप्ति र साझेदारीसमेतका लागि हुने बताइएको छ ।

कम्पनीले विप्रो फुल स्ट्राइड क्लाउड सर्भिस नामक पोर्टफोलियो पनि शुरु गरेको छ ।  एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्