ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अन्तरिक्षमा पुगे एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस 

२०७८ सावन, ५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ५, टेक्सास (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरिक्षमा पुगेका छन् । 

आफ्नै अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले प्रक्षेपण गरेको रकेटमा चढेर अन्तरिक्ष पुगेर उनले मंगलवार इतिहास बनाएका छन् । बेजोसको साथमा उनका भाइ मार्क पनि छन् ।

सो रकेटमा १८ वर्षिय युवा र ८२ वर्षका अर्का वृद्ध पनि छन् । यिनीहरु दुबै जनाले अन्तरिक्षमा पुग्ने सबैभन्दा कान्छा र पाको व्यक्तिको कीर्तिमान बनाएका छन् । एजेन्सी
यो पनि हेर्नुस् :

विश्वका सबैभन्दा धनी बेजोस अन्तरिक्ष यात्रामा जाने तयारीमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्