ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिफल वितरण प्रयोजनका लागि लक्ष्मी उन्नति कोषको बुक क्लोज

२०७८ सावन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित लक्ष्मी उन्नति कोषले प्रतिफल वितरण प्रयोजनको लागि साउन १३ गते बुक क्लोज गर्ने भएको छ । 

योजनाले आव २०७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाले बुक क्लोजको मिति तय गरेको हो । 

योजनाले बुक क्लोजको अघिल्लो दिन अर्थात् साउन १२ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्