ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

२०७८ सावन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । सगरमाथा इन्स्योरेन्सले ५ लाख ५१२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको उक्त शेयर विक्रीको लागि साउन ६ गते ३५ दिने सूचना सार्वजनिक गरेको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. ७७६ दशमलव ५५ तोकिएकाले कम्पनीको संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र रितपूर्वक निवेदन पेश गर्न आग्रह गरेको छ । 

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा निवेदकको माग बमोजिम वर्तमान संस्थापक शेयरधनीभन्दा व्यक्तिका नाममा विक्री हुने समेत कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्