ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सारथी नेपाल लघुवित्तको नाम परिवर्तन 

२०७८ सावन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । 

कम्पनीले नाम परिवर्तन गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड भएको कम्पनीले जानकारी गराएको हो । यस भन्दा अगाडि कम्पनीको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्